FAQs Complain Problems

सूचना

नगर उप-प्रमुख श्री प्रमिला राईज्यूबाट नगर सभाको १२ ‍औं अधिवेशनमा आ.व. २०८३-८४ को लागि प्रस्तुत बजेट वक्तव्य र विनियोजन विधेयक २०८३
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !
रेडियोग्राफर, फार्मेसी सहायक र अ.न.मी. सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना

समाचार

षडानन्द नगरपालिका भोजपुरको आ.व. २०७६/०७७ काे योजना बजेट विनियोजनका साथ हुने तेस्रो नगर सभा सञ्चालनको लागि सूचना

षडानन्द नगरपालिका भोजपुरको आ.व. २०७६/०७७ काे योजना तर्जुमा बजेट विनियोजनका साथ हुने तेस्रो नगर सभा निम्न मिति र समयमा निम्न कार्यक्रमका साथ हुने भएको हुँदा नगरकार्यपालिकाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुखहरु स्थानिय व्यापारी, वुद्धिजिवी, पत्रकार, सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, शिक्षक, विद्यार्थी लगायतमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

नगर वस्तुगत विवरण तयारीका लागि प्रस्ताव स्वीकृतको आशय सूचना

नगर वस्तुगत विवरण तयारीका लागि प्रस्ताव स्वीकृतको आशय सूचना थप जानकारीको लागि संलग्न कागजमा हेर्नु हुन अनुरोध छ ।

मिति २०७६/०१/०१ मा प्रकाशित करार सेवा विज्ञापनको परीक्षा मिति समय र स्थान तोकिएको सूचना

मिति २०७६/०१/०१ मा प्रकाशित करार सेवा विज्ञापनको परीक्षा मिति समय र स्थान तोकिएको सूचना

कर्मचारी सेवा करारमा लिने सम्बन्धी सूचना

कर्मचारी सेवा करारमा लिने सम्बन्धी सूचना संलग्न पत्रमा हेर्नुहुन अनुरोध छ ।

नेत्रज्योती संघ भोजपुरलाई आँखा उपचारकेन्द्र सञ्चालनको लागि स्वीकृति दिईएको बारे सूचना

नेत्रज्योती संघ भोजपुरलाई आँखा उपचारकेन्द्र सञ्चालनको लागि स्वीकृति दिईएको बारे सूचना

नेत्रज्योती संघ भोजपुरलाई आँखा उपचारकेन्द्र सञ्चालनको लागि स्वीकृति दिईएको बारे सूचना

च्याउ खेती तालिम सञ्चालन सम्बन्धि सूचना

च्याउ खेती तालिम सञ्चालन सम्बन्धि सूचना थप जानकारीकाे लागि पत्रमा हेर्नु हुन अनुराेध छ ।

अमिन र रेडियाे ग्राफरकाे नतिजा प्रकाशित गरिएकाे बारे सूचना

अमिन र रेडियाे ग्राफरकाे नतिजा प्रकाशित गरिएकाे बारे सूचना थप जानकारीकाे लागि संलग्न पत्रमा हेर्नु हुन अनुराेध छ । 

अमिन, लेखा सहायक, भारी तथा हलुका सवारी चालक सेवा करारमा लिनेबारे सूचना

अमिन, लेखा सहायक, भारी तथा हलुका सवारी चालक सेवा करारमा लिनेबारे सूचना पत्रमा हेर्नुहुन अनुरोध छ ।

Pages