समाचार

षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा (स्थानीय) घोषणा गरिएको हुदाँ सम्बन्धित सबैका लागि यो जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यही मिति २०७६/०८/०९ गते बालाचतुर्दशी मेला र मिति २०७६/०८/१५ गते आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्मोहत्सव परेको हुँदा २ दिन षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा (स्थानीय) घोषणा गरिएको हुदाँ सम्बन्धित सबैका लागि यो जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको लिखित परीक्षा हुने बारे सूचना !!!

यस नगरपालिका अन्तर्गत रहने सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको दरखास्त परेका उम्मेद्वारहरुमध्ये शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्र तथा तालिमको आधारमा संक्षिप्त सूची प्रकाशन गरी उक्त सूचीम

MIS Operator तथा फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन बारे सूचना

थप जानकारीको लागि यसै साथ संलग्न सूचनामा हेर्नु हुन अनुरोध छ ।

भूकम्प लाभग्राहीहरुले अनुदान रकम लिईसक्नु पर्ने बारे अत्यन्तै जरुरी सुचना !!!

पहिलो किस्ता अनुदान लिएका भूकम्प लाभग्राहीहरुले यही २०७६ कार्तिक मसान्त भित्र दोस्रो किस्ताको र २०७६ माघ मसान्त भित्र तेस्रो किस्ताको अनुदान रकम लिई सक्नु पर्ने हुँदा सम्बन्धित वडा कार्यालयले सम्बन्धित लाभग्राहीहरुलाई जानकारी गरिदिनुहुन अनुरोध छ । थप जानकारीको लागि यसैसाथ संलग्न पत्रमा हेर्नुहन अ

कर्मचारी आवश्यक सम्बन्धी सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिकमा मिति २०७६/०६/१४ मा प्रकाशित)

कर्मचारी आवश्यक सम्बन्धी सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिकमा मिति २०७६/०६/१४ मा प्रकाशित) थप जानकारीको लागि यसै  साथ संलग्न सूचनामा हेर्नुहुन अनुरोध छ ।

Pages