FAQs Complain Problems

सूचना

नगर उप-प्रमुख श्री प्रमिला राईज्यूबाट नगर सभाको १२ ‍औं अधिवेशनमा आ.व. २०८३-८४ को लागि प्रस्तुत बजेट वक्तव्य र विनियोजन विधेयक २०८३
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !
रेडियोग्राफर, फार्मेसी सहायक र अ.न.मी. सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना

समाचार

भूकम्प लाभग्राहीहरुले अनुदान रकम लिईसक्नु पर्ने बारे अत्यन्तै जरुरी सुचना !!!

पहिलो किस्ता अनुदान लिएका भूकम्प लाभग्राहीहरुले यही २०७६ कार्तिक मसान्त भित्र दोस्रो किस्ताको र २०७६ माघ मसान्त भित्र तेस्रो किस्ताको अनुदान रकम लिई सक्नु पर्ने हुँदा सम्बन्धित वडा कार्यालयले सम्बन्धित लाभग्राहीहरुलाई जानकारी गरिदिनुहुन अनुरोध छ । थप जानकारीको लागि यसैसाथ संलग्न पत्रमा हेर्नुहन अनुरोध छ ।
नोटः
दोस्रो किस्ताको लागि फायल कार्तिक २५ गते भित्र र तेस्रो किस्ताको लागि फायल माघ २५ गते भित्र जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुर (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा पुगिसक्नु पर्ने छ ।

कर्मचारी आवश्यक सम्बन्धी सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिकमा मिति २०७६/०६/१४ मा प्रकाशित)

कर्मचारी आवश्यक सम्बन्धी सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिकमा मिति २०७६/०६/१४ मा प्रकाशित) थप जानकारीको लागि यसै  साथ संलग्न सूचनामा हेर्नुहुन अनुरोध छ ।

यस षडानन्द नगरपालिकाको नगर वृत्तचित्र NTV Plus मा प्रसारण हुनेबारे सूचना !

सूचना !!! मिति २०७६ साउन ४ गते बिहान ठीक ८:३० बजे यस षडानन्द नगरपालिकाको नगर वृत्तचित्र NTV Plus मा प्रसारण हुने भएकोले सबैमा यस नगरको वृत्त चित्र हेर्नको लागि अनुरोध गर्दै यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

यहि असार २३ गते नेपालेडाडाँ स्वास्थ्य चौकीमा अव्ष्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाको स्क्रिनिंग रिंगपेशरी तथा VIA जाँच गरिने भएको हुदाँ शिविरमा सेवा लिई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।

षडानन्द नगरपालिकाको आयोजनामा यहि असार २३ गते नेपालेडाडाँ स्वास्थ्य चौकीमा अव्ष्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाको स्क्रिनिंग रिंगपेशरी तथा VIA जाँच गरिने भएको हुदाँ शिविरमा सेवा लिई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।

दिङ्ला बजार - सतिघाट पक्की सडक निर्माण गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को लागि राय सुझाव दिनेबारे सूचना !!!

दिङ्ला बजार - सतिघाट पक्की सडक निर्माण गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) वातावरण तथा विपद व्यवस्थापन शाखाबाट स्वीकृत भएको हुँदा उक्त कार्य कार्यान्वयन हुने क्षेत्रका व्यक्ति वा संस्थाको जैविक, भौतिक, आर्थिक, सामाजिक एवम् वातावरणमा पक्षमा पर्नसक्ने प्रभाव सम्बन्धी राय सुझाव लिनुपर्ने हुँदा लिखित राय सुझाव उपलब्ध गराइदिनहुन अनुरोध छ ।

षडानन्द नगरपालिका नगरकार्यपालिकाको कार्यालय दिंङला भोजपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हुदाँ शिविरमा उपस्थित भई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।

आउनुहोस मौकाको फाइदा उठाउनुहोस् ।
षडानन्द नगरपालिका नगरकार्यपालिकाको कार्यालय दिंङला भोजपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हुदाँ शिविरमा उपस्थित भई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।
शिविरमा उपलब्ध सेवाहरु :
• अनुभवि चिकित्सकबाट निशुल्क बिरामि जाँच
• नि:शुल्क औषधि वितरण
• दन्त सेवा (फुकाल्ने तथा परामर्श)
• परिवार नियोजन सेवा (इम्प्लान्ट र आ.यु.सि.डि.)
• स्वास्थ्य परामर्श सेवा
• प्रेशण सेवा
शिविर बस्ने मिति र स्थान :
 २०७६ जेठ २९ र ३० गते स्वास्थ्य चौकी बोया, षडानन्द नगरपालिका,
 २०७६ असार १ र २ गते षडानन्द नगरपालिका वडा नं १, स्वास्थ्य चौकी नेपालेडाँडा

Pages