FAQs Complain Problems

सूचना

के तपाई संग नवीनतम सोच भएका कृषि प्रशोधन या सेवा प्रदायक व्यवसायिक आइडिया छ ? यदि छ भने,

के तपाई संग नवीनतम सोच भएका कृषि प्रशोधन या सेवा प्रदायक व्यवसायिक आइडिया छ ?

यदि छ भने,

प्रदेश नं. १ मा रहेका कृषि व्यवसाय अन्तर्गतका मकै, अलैंची, तरकारी र दुग्ध जन्य उत्पादनमा काम गर्दै आएका अथवा काम गर्ने सोच भएकाहरुले कृषि व्यवसाय संवर्द्धन कार्यक्रममा आफ्नो आइडिया पठाइ सहभागी हुनसक्ने व्यहोरा जानकारीको लागि यसै सूनामा मार्फत जानकारी गराईन्छ ।

आइडिया पठाउने लिंकः

आफ्नो आवेदन पठाउनको लागि तल दिएको लिङ्क मा जानुहोस र फारममा भएको विस्तृत विवरण भरि Submit button मा क्लिक गर्नुहोस् ।

https://agribusinessnepal.com/submit-idea#/

षडानन्द नगरपालिका रहेको स्थान