कोशी अञ्चल भोजपुर जिल्लाको उत्तरी क्षेत्र जिल्ला सदरमुकामबाट १२ कोष दुरिमा रहेको दिङ्ला उत्तरी क्षेत्रका चौध गा.वि.स. को केन्द्रको रुपमा परिचित रहेको छ । २०७१ मंसीर १६ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साविक केउरेनीपानी, मूलपानी, तुङ्गेछा, किमालुङ्ग र खार्तम्छा गा.वि.स. लाई समेटेर दिङ्ला बजारमा कार्यालय रहने गरी षडानन्द नगरपालिकामा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।११।२७ को निर्णय अनुसार साविक नेपालेडाडा, कुदाककाउले, साङपाङ, देउराली र वोया गा.वि.स.लाई समेटेर नगरपालिका घोषणा हो । यस नगरपालिकाको कुल क्षेत्रफल २४१.१५ वर्ग कि.मि.
संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा दिङ्ला बजार आसपास सार्वजनिक स्थानहरूमा सरसफाइ कार्यक्रम साथै बेलुकी दिप प्रज्वलन गरी संविधान दिवस उल्लासपूर्वक मनाइएका झलकहरु…
षडानन्द नगरपालिका दिङ्लामा आठौैं संविधान दिवस २०७९ मनाउदै..दीप प्रज्ज्वलन साथै शुभकामना आदान प्रदान कार्यक्रमका झलकहरु......,
प्रमुख प्रशासकीय अधिकृत श्री बिनोद कुमार भण्डारी ज्यूको स्वागत कार्यक्रम
यस षडानन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री गणेश विक्रम बस्नेत ज्यूको तराई मधेश समृद्धि कार्यक्रम काठमाडौं सरुवा हुनुभएकोले उहाँ सँग फेरी भेटौला (विदाई) कार्यक्रमका केही झलकहरु....।
अनिवार्य अवकाश प्राप्त गर्नु भएका जनस्वास्थ्य निरिक्षक श्री सुशिल कुमार राई ज्यूको विदाई कार्यक्रम ।
हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र अ.न.मी. पदको मिति २०८१/०८/२५ गते सञ्चालन गरिएको लिखित तथा अन्तरवार्ता परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।