FAQs Complain Problems

सूचना

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मेशिनरी सामाग्रीहरु खरिद)
नगर उप-प्रमुख श्री प्रमिला राईज्यूबाट नगर सभाको १२ ‍औं अधिवेशनमा आ.व. २०८३-८४ को लागि प्रस्तुत बजेट वक्तव्य र विनियोजन विधेयक २०८३
नगर शिक्षा योजना (२०८३/२०८४–२०९२/२०९३) षडानन्द नगरपालिका भोजपुर
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !

समाचार

सेवा करारमा लिने सम्बन्धी सूचना !!!

षडानन्द नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुमा देहायको सङ्ख्या र योग्यता भएका कर्मचारीहरु करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयसम्म दरखास्त दिन हुन सम्वन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यू र उप-प्रमुख श्री प्रमिला राई ज्यूको पदभार ग्रहण कार्यक्रमको झलकहरु

नव निर्वाचित नगर उप-प्रमुख, वडाअध्यक्ष तथा सदस्य ज्यूहरुलाई नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूबाट पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम...

साथै नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यू र उप-प्रमुख श्री प्रमिला राई ज्यूको पदभार ग्रहण कार्यक्रमको झलकहरु ।

मितिः २०७९ जेष्ठ ८ र ९ गते ।

नयाँ वर्ष २०७९ सालको अवसरमा षडानन्द नगरबासी, आमा बुवा, दाजु–भाई, दिदीबहिनीहरु, साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । मेरिका रा

नयाँ वर्ष २०७९ सालको अवसरमा षडानन्द नगरबासी, आमा बुवा, दाजु–भाई, दिदीबहिनीहरु, साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा

सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

 

मेरिका राई

उप-मेयर

नयाँ वर्ष २०७९ सालको पावन अवसरमा आम नगरवासी, आमा बुवा, दाजु–भाई, दिदीबहिनीहरु, साथै देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

नयाँ वर्ष २०७९ सालको पावन अवसरमा आम नगरवासी, आमा बुवा, दाजु–भाई, दिदीबहिनीहरु, साथै देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

अरुण-३ ४०० के.भी. प्रसारण लाइन निर्माण गर्नका लागि जग्गाको मुआब्जा दाबी गर्ने सम्बन्धी गोरखा पत्रमा प्रकाशित सूचना !

एसजेभिएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. (SAPDC) को ४०० के.भी. प्रसारण लाईन अन्तर्गत यस षडानन्द

नगरपालिका अन्तर्गत साविक बोया गा.वि.स. वडा नं ४,५,७ र ९, साविक साङपाङ गा.वि.स. वडा नं १,२,४ र ९, साविक

देउराली गा.वि.स. वडा नं ६ मा ४०० के.भी. प्रसारण लाइन निर्माण गर्नका लागि जग्गाको मुआब्जा दाबी गर्ने सम्बन्धी गोरखा पत्रमा प्रकाशित सूचना !

 

पत्रिकाको लिङ्क: https://epaper.gorkhapatraonline.com/detail/491?image=4857

Pages