FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिका वडा नं १० साङ्गपाङ्ग स्थित खगेन्द्र स्मृति रंगशालाको उद्घाटन नगर प्रमुख श्री वीरवल राईज्यूबाट इति सम्वत् २०७७ माघ २५ गते रोज २ शुभम् सु-सम्पन्न भयो ।

षडानन्द नगरपालिका वडा नं १० साङ्गपाङ्ग स्थित खगेन्द्र स्मृति रंगशालाको उद्घाटन नगर प्रमुख श्री वीरवल राईज्यूबाट इति सम्वत् २०७७ माघ २५ गते रोज २ शुभम् सु-सम्पन्न भयो ।

साथै उक्त अवसरमा रंगशाला निर्माणको लागि १९-३-३-१ रोपनी जग्गा खरिद गरी निशुल्क प्रदान गरिदिनु हुने श्री मनिराज साम्पाङ राई र १-०-०-० रोपनी जग्गा निशुल्क प्रदान गर्नुहुने श्री चित्र कुमार राईको उच्च कदर गर्दै मनकारी दानवीर व्यक्तिहरुलाई सम्मान गरिएको छ । उक्त अवसरमा पखुवा वहप्चा खुल्ला पुरुष लीगकम नकआउट फुटबल प्रतियोगिता (२०७७ माघ २५ देखी फाल्गुन १ ) को उद्घाटन कार्यक्रमको केही झलकहरु तस्विरमा ।

षडानन्द नगरपालिका रहेको स्थान