FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिकाको १४ वटै वडाहरुमा नि:शुल्क कान तथा शारीरिक अपाङ्गता सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने सम्बन्धमा ।

षडानन्द नगरपालिकाको १४ वटै वडाहरुमा नि:शुल्क कान तथा शारीरिक अपाङ्गता सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने सम्बन्धमा ।

पत्रमा उल्लेखित मिति, स्थान र समयमा सञ्चालन हुने शिविरमा कान नसुन्ने, कान पाक्ने, दुख्ने समस्याको उपचार सहित निःशुल्क शल्याक्रियाको व्यवस्था गरिनेछ र अपाङ्गता सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने भएको हुँदा
समस्या भएका व्यक्तिहरु उपस्थित भई स्वास्थ्य उपचार सेवा लिनका लागि अनुरोध छ ।

षडानन्द नगरपालिका रहेको स्थान