FAQs Complain Problems

सूचना

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!
विद्यालय लेखा परीक्षणको लागि सूचीकृत गर्ने सम्बन्धमा ।
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरुको स्वीकृत नामावली प्रकाशन तथा लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!
दक्षिण कोरियाबाट फर्केका उद्यमीहरुका लागि "RIN Cohort lll" कार्यक्रममा आवेदन पेश गर्ने सम्बन्धी श्री युवा, श्रम तथा रोजगार मन्त्रालयको सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सार्वजनिक सूचना !!!
श्री अरुण माध्यमिक विद्यालयको नि.मा.वि. र मा.वि. तहका रिक्त पदहरूमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!

News and Notices

अत्यन्त जरुरी सूचना !!!

नेपालका प्रसिद्द समाजसेवी श्री १०८ आबाल ब्रह्मचारी सन्तशिरोमणि र शिक्षाका ज्योति षडानन्द गुरुको १८६ औं जन्मोत्सवको अवसरमा गुरुप्रति हार्दिक नमन !

नेपालका प्रसिद्द समाजसेवी श्री १०८ आबाल ब्रह्मचारी सन्तशिरोमणि र शिक्षा प्रेमी षडानन्द गुरुको १८६ औं जन्मोत्सवको अवसरमा गुरुप्रति हार्दिक नमन !

हरेक वर्ष विवाह पञ्चमीको दिन भोजपुरको दिङ्लामा गुरुको जन्मोत्सवको विशेष कार्यक्रम सहित सम्झना गरिदै आएकोमा वि.स. २०७७ सालमा कोभिड-१९ को कारण भौतिक दूरी र स्वास्थ्य सतर्कता अपनाउँदै गुरुप्रति श्रद्धा, निष्ठा र उत्साहका साथ गुरुको जन्मोत्सव मनाईयो ।

हार्दिक श्रद्धाञ्जली !!!

यस षडानन्द नगरपालिका दिङ्ला भोजपुरको रोजगार संयोजक श्री निमदोर्जे तामाङ्ग ज्यूको पुजनिय पिता दीप बहादुर तामाङ्गको मिति २०७७/०८/१५ गतेका दिन असामयिक निधन भएको हुँदा दिवंगत आत्माको चिर–शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । 

Pages