FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिका वडा नं ३ र ९ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!
रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरुलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना
राष्ट्रिय परिचयपत्र वितरण हुने सम्बन्धी सूचना !
याङसिरिङ चोक देदी सत्तल सडक स्तरोन्नती तथा निर्माण कार्यका लागि बोलपत्र आह्वानको सूचना !!! (प्रकाशित मितिः २०८३।०५।२५)
निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!

News and Notices

षडानन्द नगरपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी ४ दिने कार्याशाला गोष्ठी सञ्चालनको झलकहरुः

षडानन्द नगरपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी ४ दिने कार्याशाला गोष्ठी सञ्चालनको झलकहरुः

सहभागी संख्याः ३३ जना

आयोजक : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाडौं

सहजीकरण : प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नं १, प्रदेश प्रशिक्षण केन्द्र, कलबलगुरी, झापा

प्रशिक्षक: नारायण कोइराला र वावुनन्दन मेहता

सहभागिता : षडानन्द नगरपालिकाको कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, वडासचिवहरू र पालिकाको कर्मचारीहरू ।

षडानन्द नगरपालिकाको संस्थागत क्षमता तथा स्वमूल्याङ्कनको नतिजा www.lisa.mofaga.gov.np मार्फत कार्यपालिकाको वैठकवाट अनुमोदन गरी केही दिन भित्रै सार्वजनिक गरिनेछ ।

श्री १४ वटै वडा कार्यालयहरु, आ.व. २०७८/०७९ को प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि अति विपन्न र जोखिममा परेका वेरोजगार व्यक्तिहरुलाई संलग्न गराउनको लागि फारम भर्न/भराउनका लागि यसै पत्रमा उल्लेखित निर्देशन वमोजिम फारम संकलन गर्नहुन अनुरोध छ ।

श्री १४ वटै वडा कार्यालयहरु,

षडानन्द नगरपालिका, दिङ्ला, भोजपुर ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र यूवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा अति विपन्न र जोखिममा परेका वेरोजगार व्यक्तिहरुलाई आ.व. २०७८/०७९ को लागि संलग्न गराउनको लागि यसै पत्रमा उल्लेखित निर्देशन वमोजिम फारम संकलन गर्नहुन अनुरोध छ ।

Pages