FAQs Complain Problems

सूचना

News and Notices

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायताका लागि निवेदन पेश गर्ने बारे सूचना !!!

थप जानकारीको लागि साथै संलग्न कागजातहरुमा हेर्नुहुन अनुरोध छ ।

MIS Operator तथा फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन बारे सूचना

थप जानकारीको लागि यसै साथ संलग्न सूचनामा हेर्नु हुन अनुरोध छ ।

भूकम्प लाभग्राहीहरुले अनुदान रकम लिईसक्नु पर्ने बारे अत्यन्तै जरुरी सुचना !!!

पहिलो किस्ता अनुदान लिएका भूकम्प लाभग्राहीहरुले यही २०७६ कार्तिक मसान्त भित्र दोस्रो किस्ताको र २०७६ माघ मसान्त भित्र तेस्रो किस्ताको अनुदान रकम लिई सक्नु पर्ने हुँदा सम्बन्धित वडा कार्यालयले सम्बन्धित लाभग्राहीहरुलाई जानकारी गरिदिनुहुन अनुरोध छ । थप जानकारीको लागि यसैसाथ संलग्न पत्रमा हेर्नुहन अनुरोध छ ।
नोटः
दोस्रो किस्ताको लागि फायल कार्तिक २५ गते भित्र र तेस्रो किस्ताको लागि फायल माघ २५ गते भित्र जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुर (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा पुगिसक्नु पर्ने छ ।

कर्मचारी आवश्यक सम्बन्धी सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिकमा मिति २०७६/०६/१४ मा प्रकाशित)

कर्मचारी आवश्यक सम्बन्धी सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिकमा मिति २०७६/०६/१४ मा प्रकाशित) थप जानकारीको लागि यसै  साथ संलग्न सूचनामा हेर्नुहुन अनुरोध छ ।

यस षडानन्द नगरपालिकाको नगर वृत्तचित्र NTV Plus मा प्रसारण हुनेबारे सूचना !

सूचना !!! मिति २०७६ साउन ४ गते बिहान ठीक ८:३० बजे यस षडानन्द नगरपालिकाको नगर वृत्तचित्र NTV Plus मा प्रसारण हुने भएकोले सबैमा यस नगरको वृत्त चित्र हेर्नको लागि अनुरोध गर्दै यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

यहि असार २३ गते नेपालेडाडाँ स्वास्थ्य चौकीमा अव्ष्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाको स्क्रिनिंग रिंगपेशरी तथा VIA जाँच गरिने भएको हुदाँ शिविरमा सेवा लिई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।

षडानन्द नगरपालिकाको आयोजनामा यहि असार २३ गते नेपालेडाडाँ स्वास्थ्य चौकीमा अव्ष्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाको स्क्रिनिंग रिंगपेशरी तथा VIA जाँच गरिने भएको हुदाँ शिविरमा सेवा लिई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।

दिङ्ला बजार - सतिघाट पक्की सडक निर्माण गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को लागि राय सुझाव दिनेबारे सूचना !!!

दिङ्ला बजार - सतिघाट पक्की सडक निर्माण गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) वातावरण तथा विपद व्यवस्थापन शाखाबाट स्वीकृत भएको हुँदा उक्त कार्य कार्यान्वयन हुने क्षेत्रका व्यक्ति वा संस्थाको जैविक, भौतिक, आर्थिक, सामाजिक एवम् वातावरणमा पक्षमा पर्नसक्ने प्रभाव सम्बन्धी राय सुझाव लिनुपर्ने हुँदा लिखित राय सुझाव उपलब्ध गराइदिनहुन अनुरोध छ ।

Pages