FAQs Complain Problems

सूचना

News and Notices

प्राविधिक कर्मचारी सेवा ‍करारमा लिने सम्बन्धी सूचना !!!

थप जानकारीको लागि यसै साथ संलग्न सूचनामा हेर्नुहुन वा कार्यालय समयमा बुझ्नुहुन अनुरोध छ ।

भकारो सुधार (अनुदान वितरण) कार्यक्रम माग गर्ने सम्बन्धी सूचना !!!

थप जानकारीको लागि यसैसाथ संलग्न सूचनामा हेर्नहुन अनुरोध छ ।

षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा (स्थानीय) घोषणा गरिएको हुदाँ सम्बन्धित सबैका लागि यो जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यही मिति २०७६/०८/०९ गते बालाचतुर्दशी मेला र मिति २०७६/०८/१५ गते आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्मोहत्सव परेको हुँदा २ दिन षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा (स्थानीय) घोषणा गरिएको हुदाँ सम्बन्धित सबैका लागि यो जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति २०७६/०८/०६ को यस षडानन्द नगर शिक्षा समितिको निर्णय अनुसार प्राथमिक तहमा शिक्षक पदस्थापन गरिएको बारे सूचना !!!

थप जानकारीको लागि यसै साथ संलग्न सूचना तथा नामावलीमा हेर्नुहुन जानकारीको लागि अनुरोध छ  ।

सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको लिखित परीक्षा हुने बारे सूचना !!!

यस नगरपालिका अन्तर्गत रहने सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको दरखास्त परेका उम्मेद्वारहरुमध्ये शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्र तथा तालिमको आधारमा संक्षिप्त सूची प्रकाशन गरी उक्त सूचीमा पर्न सफल उम्मेद्वारहरुको यही मिति २०७६/०८/०७ बिहान ११:०० बजे ष.न.पा. को कार्यालयमा लिखित परीक्षा हुने सम्बन्धित सबैमा जानकारी गराईन्छ । ‍

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायताका लागि निवेदन पेश गर्ने बारे सूचना !!!

थप जानकारीको लागि साथै संलग्न कागजातहरुमा हेर्नुहुन अनुरोध छ ।

MIS Operator तथा फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन बारे सूचना

थप जानकारीको लागि यसै साथ संलग्न सूचनामा हेर्नु हुन अनुरोध छ ।

भूकम्प लाभग्राहीहरुले अनुदान रकम लिईसक्नु पर्ने बारे अत्यन्तै जरुरी सुचना !!!

पहिलो किस्ता अनुदान लिएका भूकम्प लाभग्राहीहरुले यही २०७६ कार्तिक मसान्त भित्र दोस्रो किस्ताको र २०७६ माघ मसान्त भित्र तेस्रो किस्ताको अनुदान रकम लिई सक्नु पर्ने हुँदा सम्बन्धित वडा कार्यालयले सम्बन्धित लाभग्राहीहरुलाई जानकारी गरिदिनुहुन अनुरोध छ । थप जानकारीको लागि यसैसाथ संलग्न पत्रमा हेर्नुहन अनुरोध छ ।
नोटः
दोस्रो किस्ताको लागि फायल कार्तिक २५ गते भित्र र तेस्रो किस्ताको लागि फायल माघ २५ गते भित्र जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुर (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा पुगिसक्नु पर्ने छ ।

Pages

षडानन्द नगरपालिका रहेको स्थान