FAQs Complain Problems

सूचना

News and Notices

हतुवागढी गाँउपालिका उपाध्यक्ष स्व. चन्द्रमा राईको मिति २०७७ असोज ३ गते भएको आसामायिक निधन प्रति गहिरो दु:ख प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण हार्दिक श्रद्वाञ्जली एवम् शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ। साथै मिति २०७७ अस

हतुवागढी गाँउपालिका उपाध्यक्ष स्व. चन्द्रमा राईको मिति २०७७ असोज ३ गते भएको आसामायिक निधन प्रति गहिरो दु:ख प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण हार्दिक श्रद्वाञ्जली एवम् शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ। साथै मिति २०७७ असोज ८ गतेका दिन नगरपालिकाको कुनै पनि औपचारिक काम/कार्यक्रमहरु नहुने व्यहोरा समेत जानकारी गराइन्छ |

षडानन्द नगरपालिका परिवार ।

Pages

षडानन्द नगरपालिका रहेको स्थान