मिति २०७६/५/२६ गते अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित झोलुङ्गे पुलको निर्माणको लागि सामान खरिद प्रकृयाको लागि शिलबन्दी वा ई-विडिङ्ग मार्फत बोलपत्र आह्वान गरिएको बारे सूचनाको मिति २०७६/५/२९ लाई सच्याईएको र उक्त सूचना अन्नपूर्ण राष्ट्रिय दैनिकमा दोश्रो पेजमा रहेको कुरा जानकारीको लागि सरोकारवाल स
आ.व. २०७६/०७७ मा यस ष.न.पा. अन्तर्गत झोलुङ्गे पुलको निर्माणको लागि सामान खरिद प्रकृयाको लागि शिलबन्दी वा ई-विडिङ्ग मार्फत बोलपत्र आह्वान गरिएको बारे सूचना थप जानकारीको लागि सूचनामा हेर्नुहुन अनुरोध छ ।