FAQs Complain Problems

सूचना

कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !
रेडियोग्राफर, फार्मेसी सहायक र अ.न.मी. सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना
षडानन्द नगरपालिका भित्र सञ्चालित विद्यालयहरुको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा विवरण सम्बन्धमा।
सम्पूर्ण पशुपालक कृषक तथा नगरवासीहरूमा जानकारी गराइन्छ कि षडानन्द नगरपालिका अन्तर्गत पशु सेवा शाखा मार्फत पशु चौपायाहरुमा खोरेत रोग विरुद्ध खोप अभियान तथा कुकुर, विरालोहरुमा जुनोटिक रोग रेबिज विरुद्धको खोप अभियान बारे सार्वजनिक सूचना !

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा यस षडानन्द नगरपालिका अन्तर्गत आयआर्जन गुम्न गई दैनिक जीवनयापन खतरामा परेका परिवारहरुको तहाँ वडा कार्यालयबाट सिफारिस भई प्राप्त नामावलीहरु:

श्री सबै वडा कार्यालयहरु,

   विश्वव्यापी महामारीको रुपमा रहेको (COVID-19 (कोरोना भाईरसले जनजीवन आक्रन्त पारिरहेको हुँदा रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको आवागमन निषेध बाट यस षडानन्द नगरपालिका अन्तर्गत आयआर्जन गुम्न गई दैनिक जीवनयापन खतरामा परेका, ज्याला मजदुरी गरी जीवनयापन गर्ने न्यून आयस्तर भएका अति विपन्न घर परिवारहरुलाई कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन, २०७६ वमोजिम राहत वितरण गर्न सबै १४ वटै वडा कार्यालयहरुमा वास्तविक सत्य तथ्य विवरण माग गरिएकोमा तहाँ वडा कार्यालयबाट सिफारिस भई प्राप्त नामावलीहरु यसै सूचना संगै संलग्न रहेको हुँदा कसैको दावी विरोध भएमा ३ दिन भित्र जानकारी गरिदिनुहुन यसै सूनचा मार्फत अनुरोध छ ।