सूचना
"स्वस्थ नागरिक, जिम्मेवार पालिका" भन्ने नारालाई आत्मसात् गर्दै १५ शैयाको दिङ्ला नगर अस्पतालको सेवा मिति २०८२ असार २६ गते औपचारिक रुपमा शुभारम्भ गरिएको झलकहरु ।
"स्वस्थ नागरिक, जिम्मेवार पालिका" भन्ने नारालाई आत्मसात् गर्दै नागरिकको स्वास्थ्य सेवा पहुँच सुनिश्चित, स्थानीय तहमै गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने दृढ संकल्पसहित, १५ शैयाको दिङ्ला नगर अस्पतालको सेवा मिति २०८२ असार २६ गतेदेखि गान्धी मेमोरियल भवनबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
षडानन्द नगरपालिकाका सर्वसाधारण नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई सरल, सुलभ र नजिक बनाउने उद्धेश्यले नगर अस्पतालको औपचारिक उद्घाटनको झलकहरु ।