FAQs Complain Problems

सूचना

अरुण-३ ४०० के.भी. प्रसारण लाइन निर्माण गर्नका लागि जग्गाको मुआब्जा दाबी गर्ने सम्बन्धी गोरखा पत्रमा प्रकाशित सूचना !

एसजेभिएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. (SAPDC) को ४०० के.भी. प्रसारण लाईन अन्तर्गत यस षडानन्द

नगरपालिका अन्तर्गत साविक बोया गा.वि.स. वडा नं ४,५,७ र ९, साविक साङपाङ गा.वि.स. वडा नं १,२,४ र ९, साविक

देउराली गा.वि.स. वडा नं ६ मा ४०० के.भी. प्रसारण लाइन निर्माण गर्नका लागि जग्गाको मुआब्जा दाबी गर्ने सम्बन्धी गोरखा पत्रमा प्रकाशित सूचना !

 

पत्रिकाको लिङ्क: https://epaper.gorkhapatraonline.com/detail/491?image=4857

षडानन्द नगरपालिका रहेको स्थान