FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिका नगरकार्यपालिकाको कार्यालय दिंङला भोजपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हुदाँ शिविरमा उपस्थित भई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।

आउनुहोस मौकाको फाइदा उठाउनुहोस् ।
षडानन्द नगरपालिका नगरकार्यपालिकाको कार्यालय दिंङला भोजपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हुदाँ शिविरमा उपस्थित भई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।
शिविरमा उपलब्ध सेवाहरु :
• अनुभवि चिकित्सकबाट निशुल्क बिरामि जाँच
• नि:शुल्क औषधि वितरण
• दन्त सेवा (फुकाल्ने तथा परामर्श)
• परिवार नियोजन सेवा (इम्प्लान्ट र आ.यु.सि.डि.)
• स्वास्थ्य परामर्श सेवा
• प्रेशण सेवा
शिविर बस्ने मिति र स्थान :
 २०७६ जेठ २९ र ३० गते स्वास्थ्य चौकी बोया, षडानन्द नगरपालिका,
 २०७६ असार १ र २ गते षडानन्द नगरपालिका वडा नं १, स्वास्थ्य चौकी नेपालेडाँडा

षडानन्द नगरपालिका रहेको स्थान