FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिकाको नगर स्तरीय कार्यक्रम अन्तर्गत कृषक समूह सहकारी संस्थारूलाई ५० प्रतिशत अनुदानमा वडा नं ३, ९, १० र १३ का कृषकहरुलाई यान्त्रीकरण (मिनि टिलर) नगर प्रमुखज्यू लगायत वडा अध्यक्षज्यूहरुको उपस्थितिमा वितरण गरियो ।

षडानन्द नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले कृषक समूह र सहकारी मार्फत किसानहरुलाई कृषि यान्त्रीकरण (मिनिटिलर) प्राप्त गर्ने कृषक समूह/सहकारी संस्था तपशिल बमोजिम रहेकाछन् ।
तपशिलः
सिमधारा कृषक समूह, षडानन्द नपा-१३ – मिनि टिलर थान २
कृषि सहकारी संस्था लिमिटेड, षडानन्द नपा- १३ – मिनि टिलर थान ४
पञ्चकन्या कृषि सहकारी संस्था, षडानन्द नपा- ९ – मिनि टिलर थान ४
बहप्चा कृषक समूह, षडानन्द नपा-१० – मिनि टिलर थान २

षडानन्द नगरपालिका रहेको स्थान