FAQs Complain Problems

सूचना

श्री १४ वटै वडा कार्यालयहरु, आ.व. २०७८/०७९ को प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि अति विपन्न र जोखिममा परेका वेरोजगार व्यक्तिहरुलाई संलग्न गराउनको लागि फारम भर्न/भराउनका लागि यसै पत्रमा उल्लेखित निर्देशन वमोजिम फारम संकलन गर्नहुन अनुरोध छ ।

श्री १४ वटै वडा कार्यालयहरु,

षडानन्द नगरपालिका, दिङ्ला, भोजपुर ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र यूवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा अति विपन्न र जोखिममा परेका वेरोजगार व्यक्तिहरुलाई आ.व. २०७८/०७९ को लागि संलग्न गराउनको लागि यसै पत्रमा उल्लेखित निर्देशन वमोजिम फारम संकलन गर्नहुन अनुरोध छ ।

षडानन्द नगरपालिका रहेको स्थान