FAQs Complain Problems

सूचना

विदेशबाट फर्किएर स्वेदशमा नै उद्यम गरिरहेका उद्यमीहरुलाई पुरस्कारको लागि दरखास्त आवेदन माग भएको हुँदा माग भए वमोजिमको कागजपत्र संलग्न राखी संलग्न सूचनामा भएको ठेगानामा पठाईदिनुहुन सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ !!!

षडानन्द नगरपालिका रहेको स्थान