कोशी अञ्चल भोजपुर जिल्लाको उत्तरी क्षेत्र जिल्ला सदरमुकामबाट १२ कोष दुरिमा रहेको दिङ्ला उत्तरी क्षेत्रका चौध गा.वि.स. को केन्द्रको रुपमा परिचित रहेको छ । २०७१ मंसीर १६ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साविक केउरेनीपानी, मूलपानी, तुङ्गेछा, किमालुङ्ग र खार्तम्छा गा.वि.स. लाई समेटेर दिङ्ला बजारमा कार्यालय रहने गरी षडानन्द नगरपालिकामा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।११।२७ को निर्णय अनुसार साविक नेपालेडाडा, कुदाककाउले, साङपाङ, देउराली र वोया गा.वि.स.लाई समेटेर नगरपालिका घोषणा हो । यस नगरपालिकाको कुल क्षेत्रफल २४१.१५ वर्ग कि.मि.
षडानन्द नगरपालिका दिङ्लामा आठौैं संविधान दिवस २०७९ मनाउदै..दीप प्रज्ज्वलन साथै शुभकामना आदान प्रदान कार्यक्रमका झलकहरु......,
प्रमुख प्रशासकीय अधिकृत श्री बिनोद कुमार भण्डारी ज्यूको स्वागत कार्यक्रम
यस षडानन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री गणेश विक्रम बस्नेत ज्यूको तराई मधेश समृद्धि कार्यक्रम काठमाडौं सरुवा हुनुभएकोले उहाँ सँग फेरी भेटौला (विदाई) कार्यक्रमका केही झलकहरु....।
अनिवार्य अवकाश प्राप्त गर्नु भएका जनस्वास्थ्य निरिक्षक श्री सुशिल कुमार राई ज्यूको विदाई कार्यक्रम ।
मिति २०७९/०२/१८ गते नव निर्वाचित कार्यपालिका सदस्य ज्यूहरुलाई स्वागत तथा सपथ कार्यक्रम साथै पहिलो कार्यपालिका वैठकको केही झलकहरु ।
हार्दिक समवेदना !!!
यस षडानन्द नगरपालिका, दिङ्ला, भोजपुरका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूको ममतामयी आमा श्री भुवनेश्वरी उदासको मिति २०८० भाद्र १९ गते ८३ वर्षको उमेरमा भएको दुःखद निधनले...
षडानन्द नगरपालिका पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम ।
आज मिति २०८० बैशाख २७ गते बुधबारका दिन यस षडानन्द नगरपालिका नगर खोप समन्वय समिति तथा षडानन्द नगरपालिका नगर प्रमुख श्री...