FAQs Complain Problems

सूचना

सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको लिखित परीक्षा हुने बारे सूचना !!!

यस नगरपालिका अन्तर्गत रहने सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको दरखास्त परेका उम्मेद्वारहरुमध्ये शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्र तथा तालिमको आधारमा संक्षिप्त सूची प्रकाशन गरी उक्त सूचीमा पर्न सफल उम्मेद्वारहरुको यही मिति २०७६/०८/०७ बिहान ११:०० बजे ष.न.पा. को कार्यालयमा लिखित परीक्षा हुने सम्बन्धित सबैमा जानकारी गराईन्छ । ‍

षडानन्द नगरपालिका रहेको स्थान