FAQs Complain Problems

सूचना

हात्तिपाईले रोग विरुद्दको औषधि खाने कार्यक्रममा सहभागि बनौ्।

यहि मिति २०७४ फागुन १२,१३,र,१४ गते  भईरहेको हात्तिपाईले रोग  विरुद्दको औषधि खाने कार्यक्रम षडानन्ढ नगरपालिका को हरेक वाडा कार्यलयहरुमा सन्चालन भईरहेको हुदा सम्पुर्ण नगरवासिहरु  सहभागि भई रोग निवारण गर्ने कार्य मा सहयोग गरौ।

यस औषधि चिकित्सको सल्लाह बमोहिम मात्र खानुपर्छ।  

षडानन्द नगरपालिका रहेको स्थान