FAQs Complain Problems

सूचना

स्वास्थ्य सेवातर्फका मिति २०७६/९/१८ गते सञ्चालन गरिएको लिखित परीक्षा तथा मिति २०७६/०९/१९ गते सञ्चालन भएको अन्तरवार्ताबाट सफल उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

थप जानकारीको लागि यसै साथ  संलग्न सूचनामा हेर्नुहुन अनुरोध छ ।

षडानन्द नगरपालिका रहेको स्थान