FAQs Complain Problems

सूचना

नेपालका प्रसिद्द समाजसेवी श्री १०८ आबाल ब्रह्मचारी सन्तशिरोमणि र शिक्षाका ज्योति षडानन्द गुरुको १८६ औं जन्मोत्सवको अवसरमा गुरुप्रति हार्दिक नमन !

नेपालका प्रसिद्द समाजसेवी श्री १०८ आबाल ब्रह्मचारी सन्तशिरोमणि र शिक्षा प्रेमी षडानन्द गुरुको १८६ औं जन्मोत्सवको अवसरमा गुरुप्रति हार्दिक नमन !

हरेक वर्ष विवाह पञ्चमीको दिन भोजपुरको दिङ्लामा गुरुको जन्मोत्सवको विशेष कार्यक्रम सहित सम्झना गरिदै आएकोमा वि.स. २०७७ सालमा कोभिड-१९ को कारण भौतिक दूरी र स्वास्थ्य सतर्कता अपनाउँदै गुरुप्रति श्रद्धा, निष्ठा र उत्साहका साथ गुरुको जन्मोत्सव मनाईयो ।

षडानन्द नगरपालिका रहेको स्थान