सूचना
News and Notices
के तपाई संग नवीनतम सोच भएका कृषि प्रशोधन या सेवा प्रदायक व्यवसायिक आइडिया छ ? यदि छ भने,
के तपाई संग नवीनतम सोच भएका कृषि प्रशोधन या सेवा प्रदायक व्यवसायिक आइडिया छ ?
यदि छ भने,
प्रदेश नं. १ मा रहेका कृषि व्यवसाय अन्तर्गतका मकै, अलैंची, तरकारी र दुग्ध जन्य उत्पादनमा काम गर्दै आएका अथवा काम गर्ने सोच भएकाहरुले कृषि व्यवसाय संवर्द्धन कार्यक्रममा आफ्नो आइडिया पठाइ सहभागी हुनसक्ने व्यहोरा जानकारीको लागि यसै सूनामा मार्फत जानकारी गराईन्छ ।
आइडिया पठाउने लिंकः
आफ्नो आवेदन पठाउनको लागि तल दिएको लिङ्क मा जानुहोस र फारममा भएको विस्तृत विवरण भरि Submit button मा क्लिक गर्नुहोस् ।
कोभिड-१९ विरुद्ध खोप अभियान अन्तर्गत पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिहरुका लागि दोश्रो मात्रा अस्ट्राजेनिका खोप र पहिलो मात्रा अस्ट्राजेनिका खोप लगाउने अभियान सम्बन्धी सूचना !!!
कोभिड-१९ विरुद्ध खोप अभियान अन्तर्गत पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिहरुका लागि दोश्रो मात्रा अस्ट्राजेनिका खोप र पहिलो मात्रा अस्ट्राजेनिका खोप लगाउने अभियान सम्बन्धी सूचना !!!
Supporting Documents: