FAQs Complain Problems

सूचना

विद्यालय लेखा परीक्षणको लागि सूचीकृत गर्ने सम्बन्धमा ।
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरुको स्वीकृत नामावली प्रकाशन तथा लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!
दक्षिण कोरियाबाट फर्केका उद्यमीहरुका लागि "RIN Cohort lll" कार्यक्रममा आवेदन पेश गर्ने सम्बन्धी श्री युवा, श्रम तथा रोजगार मन्त्रालयको सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सार्वजनिक सूचना !!!
श्री अरुण माध्यमिक विद्यालयको नि.मा.वि. र मा.वि. तहका रिक्त पदहरूमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मेशिनरी सामाग्रीहरु खरिद)
नगर उप-प्रमुख श्री प्रमिला राईज्यूबाट नगर सभाको १२ ‍औं अधिवेशनमा आ.व. २०८३-८४ को लागि प्रस्तुत बजेट वक्तव्य र विनियोजन विधेयक २०८३
नगर शिक्षा योजना (२०८३/२०८४–२०९२/२०९३) षडानन्द नगरपालिका भोजपुर
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !

News and Notices

मिति २०८१ असार ९ गतेका दिन षडानन्द नगरपालिका दिङ्ला, भोजपुरको दशौं नगर सभा २०८१ द्वारा आगामी आ.व. २०८१/८२ को  लागि वार्षिक नीति तथा कार्यक्रम र  बजेट अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न दशौं नगर सभाको झलकहरु !

मेडिकल अधिकृत (आठौं तह) र फार्मेसी सहायक (पाँचौ) पदहरुको लिखित तथा अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।

मेडिकल अधिकृत (आठौं तह) र फार्मेसी सहायक (पाँचौ) पदहरुको लिखित तथा अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।

मेडिकल अधिकृत (आठौं तह) र फार्मेसी सहायक (पाँचौ) पदहरुका लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!

मेडिकल अधिकृत (आठौं तह) र फार्मेसी सहायक (पाँचौ) पदहरुका लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!

पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा उपस्थित भईदिने बारे सार्वजनिक सूचना !!!

पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा उपस्थित भईदिने बारे सर्वजनिक सूचना !!!

यस षडानन्द नपा वडा नं ६ सतिघाट स्थित अरुण नदीमा सञ्चालित फेरी वर्षायाममा पानीको वहाव बढेको कारण सेवा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!

Pages