FAQs Complain Problems

सूचना

News and Notices

मौरी सहित घार वितरण सम्बन्धी सूचना

विस्तृत जानकारीको लागि पत्रमा हेर्नु होला ।

नगर पकेट विकास कार्यक्रम सम्बन्धमा ईच्छापत्र पेश गर्ने बारे सूचना

विस्तृत जानकारीको लागि पत्रमा हेर्नु होला ।

सून्तला जात नर्सरी स्थापना कार्यक्रम सम्बन्धमा ईच्छापत्र पेश गर्ने बारे सूचना

विस्तृत जानकारीको लागि पत्रमा हेर्नु हाेला । 

साना सिंचाई विशेष कार्यक्रम आयोजना माग गर्ने सम्बन्धि सूचना

साना सिंचाई विशेष कार्यक्रम आयोजना माग गर्ने सम्बन्धि सूचना पत्रमा हेर्नु होला ।

JCB अपरेटर र रेडियोग्राफर सेवा रिक्त पदकाे लागि आवेदन दिनेबारे सूचना

यस कार्यालयलाई JCB अपरेटर र रेडियोग्राफर सेवा रिक्त पदकाे लागि कर्मचारी आवश्यक परेकाे हुदा याे सूचना   दाश्रो पटक प्रकाशित गरिएकाे छ । विस्तृत जानकारीकाे लागि संलग्न पत्रमा हेर्नुहुन अनुराेध छ ।

Supporting Documents: 

लिखित परीक्षा सम्बन्धी सूचना

विस्तृत जानकारीकाे लागि संगै राखिएकाे पत्रमा हेर्नु हाेला ।

कृषक समूह दर्ता तथा नविकरण गर्ने बारे अत्यन्त जरुरी सूचना

विस्तृत जानकारीकाे लागि यहाँ राखिएकाे फाइलमा हेर्नु हाेला । 

Supporting Documents: 

सामुदायिक तथा संस्थागत विद्यालयहरुको आ. वा. २०७४/७५ सम्मको लेखापरिक्षणको लागि सूचिकृत हुने बारे

सूचिकृत हुनकाे लागि रजिष्टर्ड लेखापरिक्षकहरूले तलकाे  फाइल हेर्नुहुन अनुरोध छ ।

Pages

षडानन्द नगरपालिका रहेको स्थान