FAQs Complain Problems

सूचना

News and Notices

कर्मचारी आवश्यक सम्बन्धी सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिकमा मिति २०७६/०६/१४ मा प्रकाशित)

कर्मचारी आवश्यक सम्बन्धी सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिकमा मिति २०७६/०६/१४ मा प्रकाशित) थप जानकारीको लागि यसै  साथ संलग्न सूचनामा हेर्नुहुन अनुरोध छ ।

यस षडानन्द नगरपालिकाको नगर वृत्तचित्र NTV Plus मा प्रसारण हुनेबारे सूचना !

सूचना !!! मिति २०७६ साउन ४ गते बिहान ठीक ८:३० बजे यस षडानन्द नगरपालिकाको नगर वृत्तचित्र NTV Plus मा प्रसारण हुने भएकोले सबैमा यस नगरको वृत्त चित्र हेर्नको लागि अनुरोध गर्दै यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

यहि असार २३ गते नेपालेडाडाँ स्वास्थ्य चौकीमा अव्ष्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाको स्क्रिनिंग रिंगपेशरी तथा VIA जाँच गरिने भएको हुदाँ शिविरमा सेवा लिई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।

षडानन्द नगरपालिकाको आयोजनामा यहि असार २३ गते नेपालेडाडाँ स्वास्थ्य चौकीमा अव्ष्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाको स्क्रिनिंग रिंगपेशरी तथा VIA जाँच गरिने भएको हुदाँ शिविरमा सेवा लिई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।

दिङ्ला बजार - सतिघाट पक्की सडक निर्माण गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को लागि राय सुझाव दिनेबारे सूचना !!!

दिङ्ला बजार - सतिघाट पक्की सडक निर्माण गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) वातावरण तथा विपद व्यवस्थापन शाखाबाट स्वीकृत भएको हुँदा उक्त कार्य कार्यान्वयन हुने क्षेत्रका व्यक्ति वा संस्थाको जैविक, भौतिक, आर्थिक, सामाजिक एवम् वातावरणमा पक्षमा पर्नसक्ने प्रभाव सम्बन्धी राय सुझाव लिनुपर्ने हुँदा लिखित राय सुझाव उपलब्ध गराइदिनहुन अनुरोध छ ।

षडानन्द नगरपालिका नगरकार्यपालिकाको कार्यालय दिंङला भोजपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हुदाँ शिविरमा उपस्थित भई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।

आउनुहोस मौकाको फाइदा उठाउनुहोस् ।
षडानन्द नगरपालिका नगरकार्यपालिकाको कार्यालय दिंङला भोजपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हुदाँ शिविरमा उपस्थित भई मौकाको फाइदा उठाउनुहुन अनुरोध छ ।
शिविरमा उपलब्ध सेवाहरु :
• अनुभवि चिकित्सकबाट निशुल्क बिरामि जाँच
• नि:शुल्क औषधि वितरण
• दन्त सेवा (फुकाल्ने तथा परामर्श)
• परिवार नियोजन सेवा (इम्प्लान्ट र आ.यु.सि.डि.)
• स्वास्थ्य परामर्श सेवा
• प्रेशण सेवा
शिविर बस्ने मिति र स्थान :
 २०७६ जेठ २९ र ३० गते स्वास्थ्य चौकी बोया, षडानन्द नगरपालिका,
 २०७६ असार १ र २ गते षडानन्द नगरपालिका वडा नं १, स्वास्थ्य चौकी नेपालेडाँडा

षडानन्द नगरपालिका भोजपुरको आ.व. २०७६/०७७ काे योजना बजेट विनियोजनका साथ हुने तेस्रो नगर सभा सञ्चालनको लागि सूचना

षडानन्द नगरपालिका भोजपुरको आ.व. २०७६/०७७ काे योजना तर्जुमा बजेट विनियोजनका साथ हुने तेस्रो नगर सभा निम्न मिति र समयमा निम्न कार्यक्रमका साथ हुने भएको हुँदा नगरकार्यपालिकाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुखहरु स्थानिय व्यापारी, वुद्धिजिवी, पत्रकार, सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, शिक्षक, विद्यार्थी लगायतमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

Pages

षडानन्द नगरपालिका रहेको स्थान