FAQs Complain Problems

सूचना

यस षडानन्द नगरपालिका अन्तर्गत केही स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गर्नु पर्ने भएको हुदा संस्था छनौटको लागि यो सूचना प्रकाशन गरिएको छ ।

थप जानकारीको लागि यसै सूचनामा हेर्नु हुन अनुरोध छ ।

सम्पर्कः ९८६२०४५३७० 

षडानन्द नगरपालिका रहेको स्थान