FAQs Complain Problems

सूचना

मिति २०७६/५/२६ गते अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित झोलुङ्गे पुलको निर्माणको लागि सामान खरिद प्रकृयाको लागि शिलबन्दी वा ई-विडिङ्ग मार्फत बोलपत्र आह्वान गरिएको बारे सूचनाको मिति सच्याईएको बारे !!!

मिति २०७६/५/२६ गते अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित झोलुङ्गे पुलको  निर्माणको लागि सामान खरिद प्रकृयाको लागि शिलबन्दी वा ई-विडिङ्ग मार्फत बोलपत्र आह्वान गरिएको बारे सूचनाको मिति २०७६/५/२९ लाई सच्याईएको र उक्त सूचना अन्नपूर्ण राष्ट्रिय दैनिकमा दोश्रो पेजमा रहेको कुरा जानकारीको लागि सरोकारवाल सबैमा यो सूचनाद्वारा जानकारी गराईन्छ । 

थप जानकारीको लागि कार्यालयको फोन नं. ०२९-४२११२५

ईमेलः ito.shadananda@gmail.com

         shadanandanagarpalika@gmail.com

For e-bidding:

www.bolpatra.gov.np/

ठेक्का नं. Shadmun/G/NCB/3/076/77

षडानन्द नगरपालिका रहेको स्थान