FAQs Complain Problems

सूचना

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा यस षडानन्द नगरपालिका अन्तर्गत आयआर्जन गुम्न गई दैनिक जीवनयापन खतरामा परेका परिवारहरुको तहाँ वडा कार्यालयबाट सिफारिस भई प्राप्त नामावलीहरु:

श्री सबै वडा कार्यालयहरु,

   विश्वव्यापी महामारीको रुपमा रहेको (COVID-19 (कोरोना भाईरसले जनजीवन आक्रन्त पारिरहेको हुँदा रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको आवागमन निषेध बाट यस षडानन्द नगरपालिका अन्तर्गत आयआर्जन गुम्न गई दैनिक जीवनयापन खतरामा परेका, ज्याला मजदुरी गरी जीवनयापन गर्ने न्यून आयस्तर भएका अति विपन्न घर परिवारहरुलाई कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन, २०७६ वमोजिम राहत वितरण गर्न सबै १४ वटै वडा कार्यालयहरुमा वास्तविक सत्य तथ्य विवरण माग गरिएकोमा तहाँ वडा कार्यालयबाट सिफारिस भई प्राप्त नामावलीहरु यसै सूचना संगै संलग्न रहेको हुँदा कसैको दावी विरोध भएमा ३ दिन भित्र जानकारी गरिदिनुहुन यसै सूनचा मार्फत अनुरोध छ ।

षडानन्द नगरपालिका रहेको स्थान